इन्फीनिटी लघुवित्तका नवनियुक्त सिइओले सम्हाले पदभार

इन्फीनिटी लघुवित्तका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ( सिइओ )- ज्ञानीश्वर पन्तले मिति २०८२ साल जेष्ठ २५ गतेदेखि आफ्नो पदभार औपचारिक रूपमा ग्रहण गरेका छ ।