राष्ट्रिय सभा सदस्य बामदेव गौतमले समाजवाद घोषणा गर्न अब ढिला गर्न नहुने बताएका छन् ।
आइतबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले मुलुकमा समाजवाद घोषणा गर्ने समय भइसकेको बताए ।
समाजवादको बाटोमा हिँडे मात्रै मुलुक समृद्ध बन्न सकिने उनको भनाइ थियो । अरू बाटोबाट हिँडे मुलुक गरिब र नेताहरू त्यहीँ गरिब जनतालाई ठग्ने भन्दा अरू नहुने उनले जिकिर गरे ।
विगत लामो समयदेखि बामदेव एक्लो र आफ्नो त