जनतासँग साक्षात्कार गर्न मैले एमाले सँग अनुमति लिनुपर्दैन :पूर्वराष्ट्रपति भण्डारी

एमालेले नकारात्मक टिप्पणी गरेपछि अब फेरि राजनीतिमा फर्किइन् भन्ने समाचारपछि पूर्वराष्ट्रपति विद्या भण्डारीले मुख खोलेकी छिन् । उनले नेपाली जनता संग समाजसँग साक्षात्कार गर्न भेट्घाट गर्न जनताको सुख दु:ख बुझ्न नया पुस्ता के गर्दै छ भन्ने बुझ्न मैले एमालेसँग अनुमति लिईराख्नु पर्दैन ।