भदौ २३–२४ को जेनजी आन्दोलन, प्रतिगामी षड्यन्त्र रहेको केपी ओलीको दाबी
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३–२४ मा भएको आन्दोलन प्रतिगामी षड्यन्त्र भएको दाबी गरेका छन् । मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार राष्ट्रियसभा गृहमा आयोजना गरेको गोष्ठीमा उनले लोकतन्त्रलाई सिध्याउने जेनजी आन्दोलन भएको बताएका हुन्। ‘त्यस षड्यन्त्रले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गर्यो। त्यो लोकतान्त्रिक आन्दोलन […]