अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिएको विरोधस्वरूप उच्च अदालत वीरगञ्जका न्यायाधीश डा .खुसीराम थारुलाई काठमाडौंमा नेकपा बहुमतका कार्यकर्ताहरूले कालोमोसो प्रहार गरेका छन्। घुटनामा संलग्न दुई जनालाई प्रहरीले पुक्राउ गरेको छ।
अफताब आलम केही समय अघिमात्र सफाई पाएर जेलमुक्त भएका थिए ।पूर्व सांसद मन्त्री तथा नेपाली काँग्रेस नेता आलम ज्यान मुद्दामा काराबास थिए ।