छिमेकी मुलुक भारतमा बिहीबार दिउँसो भएको एयर इंडिया दुर्घटनामा परेको विमान छुटाएकी एक युवतीले भनिन् म लण्डन जान लागेकी थिएँ, एअरपोर्ट १० मिनेट ढिला पुगेँ। मेरो दिमाग पूरै शून्य छ, भारतीय एक टिभी च्यानलसँग कुरा गर्दै भावविह्वल स्वरमा उनले भनिन्, म अहिले पनि विश्वास गर्न सकिरहेको छैन‘ म त्यो विमानमा हुने थिएँ। म भगवानप्रति आभारी छु।म