छिमेकी मुलुक भारतमा बिहीबार दिउँसो भएको एयर इंडिया जहाज दुर्घटनामा ज्यान गुमाएका प्रत्येक यात्रुको परिवारलाई टाटा समूहले १ करोड रुपैयाँको सहायता उपलब्ध गराउने घोषणा गरेको छ। सो विमानमा सवार एक बाहेक सबैको मृत्यु भएको थियो ।