जेठ १५ मा कोशी प्रदेश पसेर रोकिएको मनसुन प्रणाली अब मधेश, बागमती, गण्डकी (केही भाग) र लुम्बिनी को केही भागमा प्रवेश गरेको छ भने बाँकीको भागमा पुग्न अझै केही दिन लाग्नेछ तथ्याङ्क अनुसार यस वर्ष अत्याधिक वर्षा हुने प्रक्षेपण छ