पत्रकार दिलभूषण पाठककी छोरी वाणीभूषण पाठकले युलेन्स स्कुलमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा। आरजु राणासँग हात नमिलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । आर्जु राणाले हात मिलाउन अगाडि सार्छिन् तर वाणीभूषण पाठक उनीसँग हात नमिलाई अलिक परतिर अर्को जनासँग हात मिलाएर निस्किन्छिन् । उनका पितालाई भ्रामक समाचार सम्प्रेषण गरिएकाे आधारमा पक्राउ पुर्जी जारी गरिएको छ ।
सूचना सामाजिक सञ्जालबाट