भारतको उत्तराखण्डस्थित केदारनाथ धाम नजिकै हेलिकोप्टर दुुर्घटना हुँदा चालकसहित ७ जनाको मृुत्यु भएको छ। हेलिकोप्टर देहरादूनबाट केदारनाथ जाँदै गर्दा दुुर्घटनाग्रस्त भएको हो। खराब मौसमको कारण दुुर्घटना भएको बताइएको छ केही दिन अघिमात्र भारतको गुजरातमा भएको भएको जहाज दुर्घटनामा ठुलो जनधनको क्षति भएको थियो पुरानो घाउ आलो हुँदाहुँदै भारतलाई अर्को चोट थपिएको छ ।