नेपालले शुरू गर्यो ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात

नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ ।यसअघि नै सम्झौता भएबमोजिम विद्युत निर्यात शुरू भएको । हिउदयामामा नेपालमा विद्युत कमी हुँदा भारतबाट ल्याउनुपर्ने बाध्यता भएपनि बर्खा याममा भने नेपालले विगत केही वर्षदेखि भारतलाई विद्युत बिक्री गर्दै आईरहेको थियो ।