बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, उद्योग वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयको प्रवर्धन र बागमती प्रदेश हस्तकला संघको आयोजनामा दुई दिने हस्तकला प्रवर्धन मेला काठमाडौँ जिल्लाको हनुमान ढोका दरबार संग्रहालयमा सम्पन्न भएको छ।