नेकपा एमाले सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटाले हिजो संसद भवन नयाँबानेश्वर भवनभित्र राष्ट्रिय स्वतन्त्र पार्टीका सासदले गरेको हर्कतमा भन्छन्
बास्तबमा सरकारले रास्वपालाई धन्यवाद दिनु पर्ने हो। उनीहरूले सरकारलाई आफूले पनि आलोचना नगरिकन र अरुबाट हुनसक्ने मौकासमेत बन्द गरि दिएर हुनसम्म सजिलो बनाई दिए । बजेटको बेला यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन् होला।