नखाउँ भने दिनभरको शिकार खाउँभने कान्छाबाउको अनुहार – धरानका मेयर हर्क साम्पाङ्ग

हर्क साम्पाङ्ग

धरानमा कोशीको पानी ल्याउन खानेपानी मन्त्रालयले ४ करोड रुपैयाँ बिनियोजन गरेको भन्ने समाचारको हेडलाइन शेयर गर्दै धरानका मेयर हर्क साम्पाङ भन्छन् नखाऊँ भने दिनभरको सिकार खाऊँ भने कान्छा बाऊको अनुहार भन्दै व्यंग गरेका छन् ।

मेयर साम्पाङ्गले निर्वाचनमा धरानलाई खानेपानी दिने बाचा सहित जितेका थिए उनी श्रमदान मेयरको नामले समेत परिचित छन् ।