पूर्वभारतीय राजदूत रणजित रायले मेयर बालेन साहलाई सम्भवत नेपालकै लोकप्रिय नेता भएको बताएका छन्। उनि भन्छन्, ‘बालेन साह जो काठमाडौंका मेयर छन् उनी र्यापर हुन्, सम्भवत आजको तारिखमा उनी नेपालकै लोकप्रिय राजनेताको रूपमा रहेका छन्।
पछिल्लो समय बलेन शाहलाई अन्तराष्ट्रिय समुदायबाट समेत विशेष महत्वका साथ हेरिएको देखिन्छ ।