सुर्खेतको कोपिला भ्याली स्कूल विश्वका उत्कृष्ट दश मध्ये एक

कोपिला भ्याली स्कूल

कर्णाली प्रदेश सुर्खेतको वीरेन्द्रनगरस्थित कोपिला भ्याली स्कूल सन् २०२५ को विश्वकै उत्कृष्ट विद्यालय शीर्ष १० मा छनोट भएको छ।