NPL का लागि सुदूरपश्चिम रोयल्सले को को खेलाडी रिटेन गर्यो ?

सुदुरपश्चिम रोयल्स

नेपाल प्रिमियर लिग एनपिएल को आगामी सिजनका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो ६ जना खेलाडीहरुलाई रिटेन गरेको छ।

रिटेन गरिएका खेलाडीहरूको नामाकरण यसप्रकार छ –
कोपेन्द्र सिंह ऐरी मार्की खेलाडी
विनोद भण्डारी
आरिफ शेख
अविनाश बोहरा
ईशान पाण्डे
नरेन साउद