भारतको क्रिकेटमा नयाँ नेतृत्वको आगमनपछि धमाकेदार सुरुवात

विराट कोहली र रोहित शर्मारको टेस्ट क्रीकेटबाट सन्यासपछि भारतले नयाँ नेतृत्व र युवाशक्तिसहित इंग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा धमाकेदार सुरुवात गरेको छ । ओपनर यशस्वी जैसवाल र शुभमन गिलले आफ्नो कप्तानी डेब्युमै शतकीय इनिङ्स खेले पछि भारतले राम्रो सुरुवात गरेको हो।