ईभी सवारीसाधनलाई लक्षित गरी खोलिएको अटो पार्लरस सञ्चालनमा फोटोफिचर

काठमाडौको कालोपुलमा इभि गाडीहरुलाई लक्षित गरी सबै पार्टस हरु एकै स्थानमा पाउने गरी अटो पार्लरस सञ्चालनमा आएको हो । शनिबार एक कार्यक्रमको आयोजना गरी उक्त सोरुम सञ्चालनमा आएको हो । सबैलाई सहज सुरक्षित र एकैछनामुनि सामान दिने हेतुले यस शोरुम खोलिएको सञ्चालकको भनाई छ ।

अटो पार्लरस कस्तो छ फोटोफिचर