प्रधानमन्त्री केपी ओलीले किन दिए दुर्गेश थापालाई बधाई

गायक दुर्गेश थापालाई बधाई दिँदै प्रधानमन्त्री केपी शर्मा ओली लेख्छन् – “आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/ संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेकोहेर्यै’ गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन ( १० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई !

केही अराजक केही उत्सृङ्खल गीत गाएर हिट भएका दुर्गेशले यस गित बाट राम्रो चर्चा पाएका थिए