प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यात बारे लेख्छन्
निर्यात अघिल्लो वर्ष भन्दा ७७.७७ प्रतिशतले वृद्धि। यस वर्ष बितेका ११ महिनामा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको निर्यात भएको छ। अर्थतन्त्रको सुधारमा यो सकारात्मक संकेत हो।