चितवन राइनोजले एनपिएल दोस्रो सिजनका लागि आफ्नो ६ खेलाडीहरुलाई रिटेन्ड गरेको छ खेलाडीहरूको नामाकरण यसप्रकार रहेको छ –
मार्की खेलाडी -कुशल मल्ल
ग्रेड A – रिजन ढकाल, कमलसिंह ऐरी
ग्रेड B – दीपक बोहरा, अमरसिंह रौटेला
ग्रेड C – गौतम केसी
एनपिएलका लागि धमाधम खेलाडीहरुको नाम सार्बजनिक भइरहेको छ