डा गोविन्द केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी नियुक्तिको विरोधमा फेरि सत्याग्रह गर्ने चेतावनी दिएका छन्।
सरकारले गरेका हरेक गतिविधि चित्त नबुझ्ने भएपछि विगत धेरै पटक सत्याग्रह बस्ने केसी यसपटक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने राजनीतिक भागबण्डा लाई आधार मानेर अनसन बस्ने जनाइएको छ ।
फोटो अन्नपूर्ण पोस्ट