प्रतिनिधि सभाको बैठकमा बोल्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८८५ जनाले नाम टिपाएको जनाएको जानकारी दिएकी छन्।
साथै उनले नेपालका विभिन्न देशमा रहेका दूतावासहरूको स्तरोन्नति गर्नुपर्ने माग राखेकि छिन् संसदमा बोल्दै उनले नेपालको वडा कार्यालय जत्तिको पनि दुताबास नभएको कारणले गर्दा हरेक मुलुकमा रहेका नेपाली सेवाग्राहीलाई समस्या पर्ने तथा हाम्रो मुलुकको इज्जत नै विभिन्न मुलुकमा रहेका दुताबास भएकाले स्तरोन्नति गर्नुपर्ने परराष्ट्रमन्त्री राणाले जिकिर बताएकी छिन् ।