रास्वापाले म माथि प्रतिशोध साध्यो :गृहमन्त्री रमेश लेखक

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले रास्वापाले आफूमाथि प्रतिसोध साँधेको बताएका छन् मंगलबार कुदा गर्दै गृहमन्त्रीले आफू नलागेको र आफूले नगरेको काममा रास्वपा निरन्तर लागिरहेको आरोप लगाएका हुन् ।