रास्वपाले भन्न सक्नुपर्यो यो व्यवस्थाप्रति विश्वास छैन : सञ्चारमन्त्री गुरुङ

पृथ्वी सुब्बा गुरुङ

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ रास्वपाले गरिरहेको संसद अवरोध बारे भन्छन् । कुनै व्यक्तिमाथि पूर्वाग्रह राखेर यति नभए हुँदै हुँदैन भन्ने ढङ्गले संसदमा प्रस्तुत हुन मिल्दैन। उहाँहरूमा परिपक्वता पनि देखिँदैन। कि रास्वपाले भन्न सक्नुपर्यो संसदीय व्यवस्था र यो व्यवस्थाप्रति विश्वास छैन भनेर। होइन भने समस्या समाधान गर्ने थलोमा अवरोध गरेर हुन्छ ।