नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई लक्षित गरी भइरहेको आलोचना र साइबर हमुलाको नेतृत्व रास्वपा र बालेन शाहहरूले गरिरहेको बताएका छन्।
उनका अनुसार पप्पुलिजमका नाममा जनता अलमल्याएर उनीहरूले एमालेमाथि हुमला गरिरहेका छन्। किन भन्दा उनीहरूको गलत नीतिको प्रतिरोध र भण्डाफोर गर्न सक्ने एमाले हो भन्ने बुझेका छन् ।
तस्बिर : अन्नपूर्ण पोस्ट