अहिलेको नेतृत्वबाट आशा गर्नु बेकार छ : चन्द्र भण्डारी

Chandra Bhandari

प्रतिनिधिसभा सांसद एंव नेपाली कांग्रेस नेता चन्द्र भण्डारी भन्छन् –

मलाई के लाग्छ भने अहिलेको नेतृत्वबाट धेरै आशा गर्नु बेकार छ। लेख्ने, बोल्ने, भाषण गर्ने तर कर्तव्य कोही पनि पूरा नगर्ने। यो अहिलेको नेतृत्व हो र त्यसमध्ये म पनि पर्छु। त्यसकारण हामी व्यावहारिक हुनुपर्‍यो।’