नेपाल सरकारले आज साँझ देखि असार १६ गते सम्म तल दिईएका स्थानहरूमा भारी वर्षा हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।
लुम्बिनी प्रदेश बाँके, बर्दिया र दाङ
कर्णाली प्रदेश सुर्खेत, दैलेख र सल्यान
सुदुरपश्चिम प्रदेश बैतडी डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर
अन्य प्रदेश पहाडी भू भागका एक दुई स्थान
यद्यपि बर्खाको समय छ सबै स्थानमा वर्षात् हुन्छ सचेत र सावधान रहन आग्रह …
तस्बिर :नेपाल टेलिभिजन