पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
दशैंको महाअष्टमीका दिन आज देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने भए पनि केही पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहन सक्ने भएकाले केही स्थानमा बादल लाग्नेछ। आज दिउँसो कोशी, बागमती र गण्डकी […]