प्रभु बैंकको संचालक समिति अध्यक्षमा किशोर जङ्ग कार्की

  • Clock icon
    २०८२ असार २०, शुक्रबार १२:२३

प्रभु बैंकको संचालक समिति अध्यक्षमा किशोर जङ्ग कार्की चयन हुनुभएको छ । बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले कार्कीलाई अध्यक्ष चयन गरेको हो । त्यस्तैगरी बैठकले रमेश राज अर्याललाई स्वतन्त्र संचालक चयन गरेको छ।