जब रास्वपाको हस्ताक्षर अभियानमा प्रहरीले हस्ताक्षर गरेपछि ?

रास्वपाको प्रतिशोधविरुद्धको हस्ताक्षर अभियानमा बर्दीसहित हस्ताक्षर गरेका ट्राफिक सई कमल खड्कालाई प्रहरी प्रधान कार्यालयमा झिकाइएको छ। नेपालगन्ज कार्यरत खड्कामाथि आवश्यक छानबिन भइरहेको छ ।

रस्वापाले रवि लामिछानेलाई प्रतिशोतपूर्ण  ढंगबाट बन्द जेलमा बन्दी बनाएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो ।

 

तस्बिर : ताजा खबर