अन्याय विरुद्धको हस्ताक्षर अभियानमा कलाकारहरूको लामबद्ध उपस्थिति

रवि लामिछानेप्रति राज्यको प्रतिशोध र अन्याय विरुद्धको हस्ताक्षर अभियानमा कलाकारहरू राजाराम पौडेल, किरण केसी, रमेश उप्रेती, खेम सेन्चुरी, दारीबा देखि सञ्चारकर्मी प्रकाश सुवेदीलगायतले हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापनाको तेस्रो बार्षिकोत्सवको दिनदेखि यस अभियान शुरू गरेको थियो  ।

तस्बिर :ताजा खबर बाट