स्वास्थ्यमा सुधार आएपछि मन्त्री पौडेल वीर अस्पतालबाट उपचारपछि घर फर्किएको अस्पतालका निर्देशक प्रा डा दिलीप शर्माले जानकारी दिए।अस्पतालका निर्देशक प्रा डा शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा मन्त्री पौडेलको एकहप्ता उपचार भएको थियो।