रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सीईओ पदमा पुन: नारायणबाबु लोहनी

  • Clock icon
    २०८२ असार २२, आईतवार १४:५५

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत सीईओ पदमा नारायणबाबु लोहनीलाई पुन: नियुक्त गरेको छ।

कम्पनीको सञ्चालक समितिको १५५ औं बैठक असार १९ गते बसेको बैठकले लोहनीलाई आगामी चार वर्षको लागि पुन: सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति साउन १८ गतेदेखि लागू हुने उल्लेख गरिएको छ।

लोहनी यसअघि पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका थिए। लोहनी इन्स्योरेन्समा लामो समयदेखि के