खेलकूद वा चलचित्रमा रेट बजारले तय गर्छ ! माग्ने बुढाको पनि त्यही हो : दीपकराज गिरी

केदार घिमिरे माग्ने बूढा गॉउ बाट आएको एउटा गरिब परिवारको केटा संघर्ष गरेर यॉहा सम्म पुग्छ सबै संग बिनम्र हुन्छ । सिनेमा मा काम गर्दा गर्दै उनको माग ह्वात्तै बढ्छ ।

निर्माताले उस्लाइ महंगो पैसामा काम गराउन हान थाप गर्न थाल्छन टोलमासबुकमा सुरू हुन्छ अनौठो रोइलो ओहो त्यो माग्ने ले त्यति लिने गॉउ हिजो चप्पल लगाएर हिड्ने त्यसको हैसियत त्यहॉ पुग्यो त्यो जोकरलाइ त्यति पैसा कमेन्ट हेर्दौ नै उदेक लाग्ने ए बाबा चोरेर लिएको होइन, कामै गरेको हो भोलि यो फिल्मले कमाए अर्को फिल्ममा १ करोड नै लेलान नकमाए फेरी १० मा झर्लान खेलकूदमा होस वा चलचित्रमा कुनै पनि प्रतिभाको रेट बजारले तय गर्छ । ,

यो भन्दा अगाडिका उनका फिल्मको सफलताले नै त होला यति महंगो पैसा पाएको यो कुराको चर्चा संजालमा हुनु स्वभाबिक हो । समाचार बन्नु पनि राम्रै हो तर यहि बहानामा तल्लो स्तरको गालि गलौज सम्म आएको देख्दा अचम्म लाग्छ ,यो गालि थेग्न नसकेर निर्माण पक्ष नै प्रतिरक्षामा उत्रेर प्रचार मात्रै गरेको भन्न बाध्य भयो प्रचार साम्रगीमा पनि त्यस्तै प्रहार छ । हाम्रो क्षेत्रमा पछिल्लो समय गज्जबको प्रथा सुरू भएको छ गालि गलौज प्रथा, केहि स्वभाविक, केहि अस्वाभाविक केहि प्रायोजित तर जे होस यो रोगले एकदिन हामी सबैलाइ प्रभावित बनाउनेपक्का छ ।

टोलमा सबैको घर बलियो भएको राम्रो एजय एकादशी जय सिनेमा