विदेशमा रहेका नेपालीहरूले जेठ महिनामा करिब पौने २ खर्ब रुपैयाँ रेमिट्यान्स पठाएका छन्। यो रकम वैशाखको तुलनामा करिब १० अर्ब रुपैयाँले बढी हो। विगत केही समयदेखि रेमिट्यान्स बढ्दो ग्राफामा छ यद्यपि वैदेशिक रोजगारीमा जानेको संख्या पनि बढेको देखिन्छ । नेपालमा विदेशी मुद्रा आर्जन हुने प्रमुख आधारनै रेमिट्यान्स हो । तर जसरी रेमिट्यान्स बढेको देखिन्छ त्यसअनुसार दीर्घकालीन लगानी र लाभको क्षेत्रमा सो पूँजी लगाउने कुरामा सरकार चुकेको देखिन्छ ।
तस्बिर : इन्स्योरेन्स खबर