साउनदेखि ३ करोडसम्म ऋण पाइन्छ

NRB logo

आर्थिक वर्ष २०८२-०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले आवासीय घरकर्जाको सीमा बढाएको छ।

हाल २ करोड रहेको कर्जाको सीमा अब ३ करोड पुगेको हो।