मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्यो : कलाकार दीपकराज गिरी

मन्त्रीहरूका अनेक किसिमका घुस काण्ड आउन थालेपछि कलाकार दीपकराज गिरीको व्यङ्ग्य लौ न मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्यो घुस खान पो रोक्न सकिन्न त समाचार त रोक्नु पर्यो नि । भोली मन्त्री खाने मान्छे नपाइएला भन्दै व्यङ्ग्य गरेका छन् ।