धुलिखेल खावा सडकको पुरानो ठेक्का रद्द अब १४ महिनामा अवधि तोकेर नयाँ सुचना जारी

लामो समयदेखि जनताले सास्ती बेहोर्नु परेको धेरैको सडकका कारण दुघर्टना भएर अंगभंग भएका समाचारहरु प्रसस्त आइरहदा अब भने धुलिखेल बाट पाँचखाल हुदै यात्रा गर्ने यात्रुहरुलाई केही सहजता मिल्ने भएको छ । ४२ करोडको स्रोत सुनिश्चतता सहित धुलिखेल खावा अरनिको सडकको पुरानो ठेक्का रद्द र १४ महिनामा काम को अवधि तोकेर नयाँ सुचना जारी भएको छ । अब भने सडक निर्माणले तिब्रता लिने जनाइएको छ ।

तस्बिर : रासस