नेपालमा एक्सपिङ ईभी को लोकप्रियता बढ्दै : छोटो समयमै बिक्री भयो यती धेरै परिमाणमा

  • Clock icon
    २०८२ श्रावण २, शुक्रबार
ई भी गाडी

चिनियाँ स्मार्ट EV निर्माता XPENG ले जुलाई ११ सम्म ८ लाखभन्दा बढी गाडी विश्वभर डेलिभर गर्दै ऐतिहासिक कीर्तिमान राखेको छ।

नेपालमा EXPENG को लोकप्रियता बढ्दै गएको छ, जहाँ यसले स्मार्ट प्रविधि, आकर्षक डिजाइन र उच्च प्रदर्शनले उपभोक्ताको विश्वास जितेको छ।सन् २०२५ को जुन महिनामा मात्र ३४,६११ गाडी डेलिभर गर्दै कम्पनीले वार्षिक २२४५ वृद्धि हासिल गर्‍यो। G7 SUV मात्र ९ मिनेटमै १० हजार अर्डर प्राप्त गर्न सफल भयो। XPENG ले सन् २०२५ को पहिलो छ महिनामै १.९७ लाख गाडी डेलिभर गरिसकेको छ, र वर्षभरि ३.८ लाख डेलिभरीको लक्ष्य राखेको छ।

नेपालमा पनि कम्पनीले सेवा केन्द्र र स्पेयर पार्ट्सको व्यवस्था गर्दै EV अनुभव दिन प्रतिबद्धता जनाएको छ ।