पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई भन्छन् हात्तीले आफ्नो मुरेको बच्चा बोकेर हिँड्दैगरेको तस्विर साझा गर्दै भन्छन् :-
अन्यथा अर्थ नलागोस् वैचारिक राजनीतिक नैतिक स्खलन र बन्ध्याकरण भैसकेका पुराना दल र नेताहरूसँग भावनामा बगेर टाँसिइरहनु भनेको हात्तीले मुरिसकेको सन्तानलाई बोकेर हिँड्नु जस्तै हो।
पछिल्लो समय भट्टराई अब यी पुराना दल पुरानै नीति र नेताले मुलुकमा आमूल परिवर्तन ल्याउन नसक्ने धारणा प्रस्तुत गर्दै हिँडिरहेका छन ।