भारतका उपराष्ट्रपति जगदीप धनखडले स्वास्थ्य कारण देखाउँदै कार्यकाल सकिन दुई वर्ष बाँकी छँदै राजीनामा दिएका छन्। उनी उमेरले ७४ वर्ष मात्र पुगेका छन् । झण्डै आधा कार्यकाल बाकी छदै उनले राजीनामा दिनुलाई अहिलेको परिप्रेक्षमा कुर्सीमा लिप्त हुने परिवेश भन्दा फरक र आदर्शका रुपमा हेरिएको छ ।