‘कुलिङ अफ पिरियड’ छानबिन समितिको विहान ४ बजे प्रतिवेदन पास

  • Clock icon
    २०८२ श्रावण २०, मंगलवार

लामो छलफलपछि कुलिङ अफ पिरियडसम्बन्धी संसदीय विशेष छानबिन समितिमा सहमति जुटेको सीता गुरुङले जानकारी दिनुभयो ।

आज मंगलबार बिहान सवा ४ बजे सर्वसम्मत प्रतिवेदन पास भएको हो ।
प्रतिवेदनमा समितिका ७ जनाले नै हस्ताक्षर गरेका छन्।