अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ गर्न सहयोग गर्नेलाई ५ करोड डलर पुरस्कार तोकेको छ। मादुरोलाई लागूऔषध तस्कर मध्ये एक भएको आरोप छ भने भेनेजुएलाले यसलाई अर्थहीन, राजनीतिक प्रचार बताएको छ।