जनैपूर्णिमा विशेष : दुधकुण्ड,गोसाईकुण्ड र बडीमालिकामा नेपाली सेना

नेपाली सेनाले जनै पुर्णिमाको अवसरमा भक्तजनहररूलाई लक्षित गरि सोलुस्थित दुधकुण्ड, चन्दनबारिस्थित गोसाईकुण्ड र बाजुरास्थित बडीमालिका मन्दिरमा सहायता/स्वास्थ्य कक्ष र निसुल्क स्वास्थ्य सिबिर सञ्चालन गरी स्वास्थ्य सेवा प्रवाह गर्नुका साथै उच्च हिमाली क्षेत्रमा आइपर्ने स्वास्थ्य समस्या तथा अन्य जटिल परिस्थितीमा तत्काल उद्धार कार्यको लागि तयारी अवस्थामा रहेको थियो।

पछिल्लो समय नेपालमा अप्रत्यासित घटनाहरू देखिन थालेपछि र प्राकृतिक विपत्तिका डरले नेपाली सेनाले उच्च सतर्कताको साथ काम गरिरहेको छ ।