कैलाली कारागार कैदीबन्दीहरूले नियन्त्रणमा लिएका छन् । शुक्रबार राति एक जनाको मृ’त्यु हुने गरी भएको घटनाको विषयलाई लिएर कैदीबन्दीहरूले कारागार नियन्त्रणमा लिएका छन् । कैदिहरुको छिर्ने भित्रको मुलगेटमा ग्याँसका सिलिन्डर राखेर कोहि प्रवेश गरे आगो लगाएर प’ड्काउने धम्की दिएका छन् ।