नागरिकता/परिचय पत्र नीति : राम नारायण बिडारी

नेकपा माओवादी केन्द्रका नेता एबं कानुनका ज्ञाता रामनारायण बिडारीले नागरिकता र राष्ट्रिय परिचयपत्र नीतिले आमा सर्वसाधारणलाई अलमलमा पारेपछि भन्छन् :-
नागरिकता नभइ केही काम बन्दैन भन्छ, नागरिकता बिना केही पनि काम गर्न नमिल्ने भए परिचय पत्र किन बनाएको ? परिचय पत्र देखाएपछि केही देखाउन पर्दैन भन्नुपर्यो नि ।