रक्षा बन्धनका अवसरमा बलिउड अभिनेत्री जेनिलिया डिसुजाले शुभेच्छुकहरुसँग साक्षात्कार गरिन् ।
अभिनेता रितेश देशमुख पत्नी उनले प्रशंसकहरूसँग खुलेर अन्तरक्रिया गर्दै विभिन्न फोटो वा भिडियोमा पोज दिएकी थिइन् ।
भारतीय परम्परामा गहिरो जरा गाडेको रक्षा बन्धनमा आफ्नो छोरा र भाइसँग एकसाथ देखिएकी उनले शुभेच्छुक एवम दर्शकहरूसँग खुलेर अन्तरक्रिया गरेकी थिइन् ।
‘तुझे मेरी कसम’ चलचित्रमार्फत बलिउडमा डेब्यू गरेकी उनले आफ्नो भाइसँगका क्षणहरुलाई पनि साझा गरेकी हुन् ।