शेयरबजार छिट्टै ३२ सय अंक कटोस भन्दै ‘नन्दी पूजा’ लगाइयो

लामो समयदेखि नेपालको शेयरबजार तीन हजार भन्दा माथी जान सकेको छैन करिब त्यसैलाई मध्यनजर गरी शेयर मार्केट बढोस् भनेर ११ जना पण्डित पढाएर पूजा लगाइएको छ उनीहरुले छिट्टै ३२ सय कटोस भन्दै ‘नन्दी पूजा’ लगाएका छन् । ११ जना पण्डित राखेर काठमाडौंको महादेव मन्दिरमा पूजा लगाएका हुन् ।